CSR Events and Activities inner Page Slide

CSR Events and Activities Heading

संस्थागत सामाजिक उत्तरदायित्व घटनाक्रम र गतिविधिहरू

Asset Publisher

विराट बहिरा मा.वि., कोचाखाल, बिराटनगरमा सामाजिक उत्तरदायित्व कार्यक्रम


 

१६ मंसिर, २०८२

नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिराटनगरको कोचाखाल स्थित विराट बहिरा मा.वि.,  परिसरमा डिप बोरिङ जडान गर्ने उदेश्यले रु. २.५० लाख आर्थिक सहयोग प्रदान गरेको छ । यस पहलले विद्यालयका विद्यार्थी, शिक्षक, तथा कर्मचारीहरूलाई सहज खानेपानीको व्यवस्थापन हुने लक्ष्य बैंकले राखेको छ । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, सुश्री मिना जोशी र प्रधानाध्यापक, श्रीमति मिनु अधिकारी दाहाललाई संयुक्त रुपमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत, श्री विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, श्री रोशन कोइराला, कोशी प्रदेश प्रमुख, श्री श्रीधर अधिकारी र बैंक तथा विद्यालयका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

CSR Sub Side Navigation

कर्पोरेट सामाजिक उत्तरदायित्व घटनाहरू

Nepal Currency Converter Web Content

Nepal Services Remittances

भारतबाट रेमिट्यान्स

TRENDING PRODUCT

ट्रेन्डिङ उत्पादन

 class=
शैक्षिक कर्जा
Education Loan
 class=
NSBL आवर्ती जम्मा
Recurring Deposit
 class=
NSBL कर्पोरेट तलब प्याकेज
Salary Package
 class=
विश्व यात्रा कार्ड
Vishwa Yatra Card
 class=
SME कर्जा
SME Loans
 class=
आवास कर्जा
Housing Loan