हाम्रा भौगोलिक विविधता भएका ग्राहकहरूलाई नेपाल भित्र सजिलो, सुविधाजनक र सुरक्षित मनी ट्रान्सफर सेवा प्रदान गर्न स्थानीय रेमिट्यान्स कारोबार बढाउने उद्देश्यले हामीले प्रभु मनी ट्रान्सफर लिमिटेड(पीएमटी) सँग नेपालमा बसोबास गर्ने लाभार्थीहरूलाई स्थानीय रेमिट्यान्स पुर्याउने व्यवस्था गरेका छौं।

यो उत्पादनले ग्राहकहरूलाई देशको कुनै पनि भागबाट पैसा पठाउन र प्राप्त गर्न सक्छ।
यस व्यवस्था मार्फत नेपाल SBI का सबै शाखाहरूले नेपालका विभिन्न स्थानहरूमा रेमिट्यान्स पठाउन सक्नेछन् जसलाई PMT पेआउट द्वारा भुक्तानी गरिनेछ। त्यसैगरी PMT एजेन्टहरूले पनि नेपाल SBI बैंक लिमिटेडका विभिन्न शाखाहरूमा रेमिट्यान्स पठाउँछन्।