Nepal Bhu Puu Plus Loan Inner Slide

Bhu Puu Plus Loan

भु .पु प्लस कर्जा

Bhu Puu Plus Loan Content

हाम्रो भू.पू. प्लस कर्जाले भारत सरकारबाट अवकाशप्राप्त गरी नेपालमा हाम्रा शाखाहरूबाट आफ्नो बैंक खाता मार्फत पेन्सन बुझ्ने नेपाली नागरिक पेन्शनरहरू वा विधुवा पेन्शनरहरू को विभिन्न आर्थिक आवश्यकताहरू पूरा गर्न लागि सजिलो ऋण सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ।

 

Features :

  • आकर्षक र प्रतिस्पर्धी ब्याजदर।
  • सजिलो र सरल प्रकृया।
  • सम मासिक किस्ता(EMI)मा आधारित कर्जा ।
  • ऋण १५ लाख सम्म ।
  • ५ वर्षसम्मको ऋणको अवधि ।
  • सामुहिक जमानतमा कर्जा प्रवाह गर्न सकिने ।

 

ऋण सुविधाको उद्देश्य :

  • कर्जा सुविधा विशेष उद्देश्य (विपन्न वर्ग कर्जा अन्तर्गत) र अन्य सामान्य र व्यक्तिगत उद्देश्यका लागि प्रदान गरिएको छ।
  • विशेष उद्देश्यस् नयाँ व्यवसाय सुरु गर्न, विद्यमान व्यापार प्रवर्धन गर्न , वैदेशिक रोजगारी, न्यून लागतको आवास कर्जा, व्यावसायिक शिक्ष, र विपन्न वर्ग कर्जा अन्तर्गत अन्य क्षेत्रहरू प्रवर्द्धन गर्न।
  • सामान्य र व्यक्तिगत उद्देश्यस् आवेदकको कुनै पनि आर्थिक आवश्यकता पूरा गर्न।

 

योग्यता :

  • भारत सरकारबाट अवकाशप्राप्त नेपाली पेन्शनर वा विधुवा पेन्शनर।
  • पेन्शनरको उमेर ७० वर्ष नाघेको हुनु हुँदैन ।
  • २४ महिना बराबर पेन्सन रकम सम्म कर्जा सीमा ।

 

विस्तृत जानकारीको लागि, कृपया आफ्नो नजिकको शाखामा सम्पर्क गर्नुहोस् ।