हाम्रो दृष्टि
परिवर्तनशील नेपालको सर्वाधिक लोकप्रिय बैंकको रुपमा स्थापित हुनु ।
हाम्रो लक्ष्य
गुणस्तरीय, विश्वासनीय र नविनतम वित्तीय सेवा प्रदान गर्ने ।
हाम्रो मान्यता
सेवा | पारदर्शिता | नैतिकता | विनम्रता | दिगोपन
हाम्रो आकांक्षा
नेपालमा सबैभन्दा विश्वासनीय र रुचाइएको बैंकिङ् उपयोगिता/वित्तीय सेवा प्रदायक हुने ।
हाम्रो प्रतिवद्घता
ग्राहक सन्तुष्टिमा सर्वप्रथम ।