बैंकले सार्वजनिक क्षेत्रका संस्थाहरु लगायत ठूला कर्पोरेट तथा संस्थागत ग्राहकहरुलाई कर्पोरेट तथा ब्यापार कर्जा प्रदान गर्दै उनीहरुलाई कर्जादेखि लिएर परिचालन वित्तिय आवश्यकताहरु पूरा गर्नका साथै रणनीतिक विस्तार, सिण्डिकेशन, परियोजना वित्त आदि सम्बन्धी सेवाहरु प्रदान गर्दछ ।