भारत यात्रा कार्ड
- नेपाल एसबिआई बैँकका शाखा कार्यालयहरुबाट तुरुन्त खरिद गर्न सकिने
- न्यूनतम मौजदातः रु १,०००
- कारोवारको सिमा अन्य साधारण एटिएम कार्ड सरह हुने Click here for detailed transaction limits.
- यो कार्ड नेपाल र भारतमा भिसा कार्ड स्विकार गर्ने एटिएममा प्रयोग गर्न सकिनेछ
आर.टि.जि.एस
- विधुतिय भुक्तानी प्रणाली
- नेपालबाट भारतको बैँक खातामा तुरुन्त क्रेडिट हुने
- न्यूनतम सेवा शुल्क
- भारतका करिव ८३ बैँक तथा ४१००० शाखा कार्यालयका खातामा सिधा रकम जम्मा हुने सुविधा
- समय र कुरियर शुल्कको वचत