NSBL Saral Karja for MSME Inner Slide

NSBL Saral Karja for MSME heading

MSME को लागि NSBL सरल कर्जा

NSBL Saral Karja for MSME Content

हाम्रो एनएसबिएल सरल कर्जा योजना सूक्ष्म, साना तथा मझौला उद्यमहरूलाई उत्पादन, व्यापार तथा सेवा क्षेत्रमा चालु पूँजी तथा टर्म लोन सुविधा प्रदान गर्ने उद्देश्यले ल्याइएको हो।

 

विशेषताहरूः

  • सूक्ष्म, साना तथा मझौला उद्यमहरूको आवश्यकतालाई ध्यानमा राखी तयार गरिएको विशेष योजना।
  • आकर्षक तथा प्रतिस्पर्धी ब्याजदर।
  • सजिलो र सरल प्रकृया ।
  • सजिलो तथा छिटो कर्जा प्रक्रिया।
  • रिभोल्भिङ वा टर्म लोनमा आधारित कर्जा सुविधा।

 

नियम तथा सर्तहरू:

  • एमएसएमइ क्षेत्रमा नेपाल राष्ट्र बैंक द्वारा तोकिएको अधिकतम सीमा अनुसार ऋण उपलब्ध हुने। (हालः सबै प्रकारका उद्यमका लागि रु. ३.०० करोडसम्म र उत्पादनशिल क्षेत्रमा संलग्न उद्यमका लागि रु. ५.०० करोडसम्म)
  • चालु पूँजी कर्जाको लागि भुक्तानी भएको स्टक तथा विक्रि वापत प्राप्त गर्नुपर्ने रकम (रिसिभेवल) को अधिकतम ७५% कर्जा प्रदन गरिने।
  • आवधिक प्रकृतिको कर्जा (टर्म लोन) स्थिर सम्पत्तिमा अधिकतम ७५% कर्जा प्रदान गरिने।

 

कर्जाको अवधिः

चालु पूँजी कर्जा/ट्रष्ट रिसिप्ट/सर्ट टर्म डिमान्ड लोनः

  • स्थायी चालु पूँजी कर्जा वाहेकका सबै प्रकारका चालु पूँजी कर्जाको सीमा अधिकतम १ वर्षको हुनेछ र सन्तोषजनक कारोवार भएको अवस्थामा सो सुविधाहरुको नविकरण गर्न सकिने।

 

टर्म लोन/स्थायी चालु पूँजी कर्जाःसकिने।

  • अधिकतम ११ वर्षसम्म (१ वर्षको मोरेटोरियम अवधि सहित)।

 

सेवा शुल्कः

 बैंकको सेवा शुल्क तथा अन्य शुल्कहरु बैंकको वेवसाइटमा उल्लेख भएको सेवा शुल्कको अनसूची बमोजिम हुनेछ।

 

विस्तृत जानकारीको लागि, कृपया नजिकको शाखामा जानुहोस्।

Nepal Currency Converter Web Content