एनएसबिएल पेमेण्ट गेटवे मार्फत नेपालबाट भारतका RTGS NEFT प्रणालीमा आवद्ध बैंक तथा वित्तिय संस्थाहरुमा आयातको भुक्तानी तथा अन्य विप्रेषण गर्न सकिन्छ । साथै यस माध्यमबाट स्टेट बैंक अफ ईण्डियाबाट नेपालमा पैसा पठाउन पनि सकिन्छ । यो सर्वसुलभ तथा भरपर्दो विधुतिय विप्रेषणको माध्यम हो ।
विशेषताहरु:
- बैकिङ्ग प्रणाली बाट छिटो पैसा पठाउन सकिने
- छिटो र भरपर्दो विप्रेषण सुविधा
- भारत स्थित एसबिआई बैंकको खातामा तत्काल रकम जम्मा हुने.
- भारतका सबै NEFT प्रणालीमा आवद्ध बैंकहरुमा विप्रेषण गर्न सकिने
- लेनदेन वास्तविक समय आधारमा सेटल हुन्छ, RBI को सेटलमेन्ट ब्याच द्वारा निर्देशित (SBI समूह बाहिरका बैंकहरूको मामलामा)।
- सजिलो र र झन्झटरहित







