News Detail Inner Page Slide

News Detail

News Detail

Reach Your Saving Goal Quicker

Asset Publisher

नेपाल एसबिआई बैंक लि. द्धारा इटहरी तथा इलाम शाखा कार्यालय स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. द्धारा इटहरी तथा इलाम शाखा कार्यालय स्थानान्तरण


 

आश्विन २१, २०८३

नेपाल एसबिआई बैंक लि.ले इटहरी उपमहानगरपालिका –१, धरान रोड, सुनसरीमा रहेको बैंकको इटहरी शाखा सोही उपमहानगरपालिकाको वडा नं–०९ स्थित बिष्ट कम्प्लेक्समा स्थानान्तरण गरेको छ । त्यसैगरी, बैंकले इलाम नगरपालिका –१ इलाम बजारमा रहेको इलाम शाखा, सोही नगरपालिकाको वडा नं–०७ स्थित इलाम बजारमा स्थानान्तरण गरी दुबै शाखाले नयाँ परिसरबाट सेवा सुभारम्भ गरेका छन । उक्त शाखा कार्यालयहरुको नयाँ भवन परिसर उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री प्रबिण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, श्री रोशन कोईराला, कोशी प्रदेश प्रमुख, श्री दमयन्ती जोशी र बैंक तथा आश्रमका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । यसबाट ग्राहकवर्गलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ । 
 

Nepal Currency Converter Web Content

Nepal Services Remittances

भारतबाट रेमिट्यान्स

TRENDING PRODUCT

ट्रेन्डिङ उत्पादन

 class=
शैक्षिक कर्जा
Education Loan
 class=
NSBL आवर्ती जम्मा
Recurring Deposit
 class=
NSBL कर्पोरेट तलब प्याकेज
Salary Package
 class=
विश्व यात्रा कार्ड
Vishwa Yatra Card
 class=
SME कर्जा
SME Loans
 class=
आवास कर्जा
Housing Loan