CSR Events and Activities inner Page Slide

CSR Events and Activities Heading

संस्थागत सामाजिक उत्तरदायित्व घटनाक्रम र गतिविधिहरू

Asset Publisher

मुसहर समुदाय, हरिपुर, सर्लाहीमा सामाजिक उत्तरदायित्व कार्यक्रम


 

बैशाख १९, २०८२
नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नं ७ का मुसहर समुदायलाई लक्षित गरी अत्यावश्यक तथा शैक्षिक सामाग्री बितरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख, श्री उदय पञ्जियार थारुले समुदायका पचास परिवार तथा बालबालिकाहरुलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख श्री गोपाल पजियार, बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले बिपन्न तथा पिछडिएका बर्गहरुमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

CSR Sub Side Navigation

कर्पोरेट सामाजिक उत्तरदायित्व घटनाहरू

Nepal Currency Converter Web Content

Nepal Services Remittances

भारतबाट रेमिट्यान्स

TRENDING PRODUCT

ट्रेन्डिङ उत्पादन

 class=
शैक्षिक कर्जा
Education Loan
 class=
NSBL आवर्ती जम्मा
Recurring Deposit
 class=
NSBL कर्पोरेट तलब प्याकेज
Salary Package
 class=
विश्व यात्रा कार्ड
Vishwa Yatra Card
 class=
SME कर्जा
SME Loans
 class=
आवास कर्जा
Housing Loan