CSR Events and Activities inner Page Slide

CSR Events and Activities Heading

संस्थागत सामाजिक उत्तरदायित्व घटनाक्रम र गतिविधिहरू

Asset Publisher

नेपाल बाल संगठन, बाल मन्दिर, नक्साल, काठमाडौंमा सामाजिक उत्तरदायित्व कार्यक्रम


 

२२ पौष, २०८२

नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं नक्साल स्थित, नेपाल बाल संगठन, बाल मन्दिरका १०७ जना बालबालिकाहरुलाई न्यानो कपडा, चप्पल, ब्ल्याङकेट, म्याट्रेस, वाटर प्यूरिफायर लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ । यस किसिमको पहलबाट बैंकले बालबालिकाहरुको तत्काल आवश्यकताहरू पुरा हुनुका साथै बालबालिकाहरुको समग्र बिकासमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ । कार्यक्रममा बैंकका अध्यक्ष, श्री वेंकट बंसीधर कुंचाले श्री नेपाल बाल संगठनका अध्यक्ष, श्री विद्या उपाध्याय न्यौंपानेलाई औपचारिक रुपमा सहयोग सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारी, बैंकका संचालक, श्री रितेश सिन्हा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री प्रबिण मुनि बज्राचार्य र बैंक तथा संस्थाका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेको छ ।
 

CSR Sub Side Navigation

कर्पोरेट सामाजिक उत्तरदायित्व घटनाहरू

Nepal Currency Converter Web Content

Nepal Services Remittances

भारतबाट रेमिट्यान्स

TRENDING PRODUCT

ट्रेन्डिङ उत्पादन

 class=
शैक्षिक कर्जा
Education Loan
 class=
NSBL आवर्ती जम्मा
Recurring Deposit
 class=
NSBL कर्पोरेट तलब प्याकेज
Salary Package
 class=
विश्व यात्रा कार्ड
Vishwa Yatra Card
 class=
SME कर्जा
SME Loans
 class=
आवास कर्जा
Housing Loan