CSR Events and Activities inner Page Slide

CSR Events and Activities Heading

संस्थागत सामाजिक उत्तरदायित्व घटनाक्रम र गतिविधिहरू

Asset Publisher

नेपाल एसबिआई बैंक लि. द्धारा श्री सुर्के माध्यमिक विद्यालय भण्डारे, भिमेश्वर नगरपालिका दोलखामा सामाजिक उत्तरदायित्व कार्यक्रम


 

January 8, 2025

नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ९ स्थित श्री सुर्के माध्यमिक विद्यालय भण्डारेमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । कार्यक्रममा बैंकका  प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री दीपक कुमार देले श्री सुर्के माध्यमिक विद्यालय भण्डारे समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत ९नियुक्त०, श्री राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, श्री विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, श्री अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।  

CSR Sub Side Navigation

कर्पोरेट सामाजिक उत्तरदायित्व घटनाहरू

Nepal Currency Converter Web Content

Nepal Services Remittances

भारतबाट रेमिट्यान्स

TRENDING PRODUCT

ट्रेन्डिङ उत्पादन

 class=
शैक्षिक कर्जा
Education Loan
 class=
NSBL आवर्ती जम्मा
Recurring Deposit
 class=
NSBL कर्पोरेट तलब प्याकेज
Salary Package
 class=
विश्व यात्रा कार्ड
Vishwa Yatra Card
 class=
SME कर्जा
SME Loans
 class=
आवास कर्जा
Housing Loan