CSR Events and Activities inner Page Slide

CSR Events and Activities Heading

संस्थागत सामाजिक उत्तरदायित्व घटनाक्रम र गतिविधिहरू

Asset Publisher

नेपाल एसबिआई बैंक लि. द्धारा ताल बाराही मन्दिर, फेवा ताल, पोखरामा सामाजिक उत्तरदायित्व कार्यक्रम


 

January 7, 2025

नेपाल एसबिआई बैंक लि. ले पोखरा स्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ताल बाराही मन्दिर पुनर्निर्माणका लागि रु १०.०० लाख आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुङ्गाका लागि खर्च गरिनेछ । कार्यक्रममा बैंकका अध्यक्ष, श्री जयती बन्सलले श्री ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष, श्री प्रशुराम शर्मा पहारीलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । 
उक्त कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री दीपक कुमार दे, संचालक, श्री पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक, श्री रितेश सिन्हा,  नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।

CSR Sub Side Navigation

कर्पोरेट सामाजिक उत्तरदायित्व घटनाहरू

Nepal Currency Converter Web Content

Nepal Services Remittances

भारतबाट रेमिट्यान्स

TRENDING PRODUCT

ट्रेन्डिङ उत्पादन

 class=
शैक्षिक कर्जा
Education Loan
 class=
NSBL आवर्ती जम्मा
Recurring Deposit
 class=
NSBL कर्पोरेट तलब प्याकेज
Salary Package
 class=
विश्व यात्रा कार्ड
Vishwa Yatra Card
 class=
SME कर्जा
SME Loans
 class=
आवास कर्जा
Housing Loan