बैंकका खातावाला र गैर-खातावाला दुवै ग्राहकले आफ्नो बीमा प्रिमिया, विद्यालय तथा कलेजको शुल्क बैंकका शाखाबाट नि:शुल्क तिर्न सक्नेछन्।
बीमा कम्पनीहरू
- जीवन बीमा निगम (नेपाल) लिमिटेड
स्कूल र कलेजहरू
- सेन्ट जेभियर्स स्कुल, जावलाखेल
- केन्द्रीय विद्यालय, लाजिम्पाट
- दिल्ली पब्लिक स्कूल, धरान