News Detail Inner Page Slide

News Detail

News Detail

Reach Your Saving Goal Quicker

Asset Publisher

नेपाल एसबिआई बैंक लिमिटेडद्वारा गुरद्वारा गुरु नानक सत्संग समिति, कुपण्डोल, ललितपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंक लिमिटेडद्वारा गुरद्वारा गुरु नानक सत्संग समिति, कुपण्डोल, ललितपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न


मंसिर ७, २०८३ 

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ज्ञान र शिक्षाको ज्योति फैलाउने पवित्र उद्देश्यका साथ गुरद्वारा गुरु नानक सत्संग समिति, कुपण्डोल, ललितपुर परिसरमा बाल पुस्तकालय स्थापनार्थ सहयोग सामाग्रीहरु  प्रदान गरेको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले समितिका अध्यक्ष श्री प्रितम सिंहलाई  एक कार्यक्रमका बिच उक्त सहयोग सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तीय अधिकृत, श्री राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत , श्री विष्णु देव यादव, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत, श्री प्रविण मुनि बज्राचार्य, बागमती प्रदेश प्रमुख, श्री सुशिल राज श्रेष्ठ र बैंक तथा गुरद्वाराका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा, सांस्कृतिक सम्पदाको संरक्षण तथा समुदाय स्तरमा यस्ता गतिविधिहरू समय समयमा गर्दै आइरहेको छ ।

Nepal Currency Converter Web Content

Nepal Services Remittances

भारतबाट रेमिट्यान्स

TRENDING PRODUCT

ट्रेन्डिङ उत्पादन

 class=
शैक्षिक कर्जा
Education Loan
 class=
NSBL आवर्ती जम्मा
Recurring Deposit
 class=
NSBL कर्पोरेट तलब प्याकेज
Salary Package
 class=
विश्व यात्रा कार्ड
Vishwa Yatra Card
 class=
SME कर्जा
SME Loans
 class=
आवास कर्जा
Housing Loan