नेपाल एसबिआई बैंक लि. र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटल प्रा.लि.(न्युरो अस्पताल) विराटनगर, मोरङ बिच नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । - Nepal
News Detail
Reach Your Saving Goal Quicker
नेपाल एसबिआई बैंक लि. र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटल प्रा.लि.(न्युरो अस्पताल) विराटनगर, मोरङ बिच नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।