News Detail Inner Page Slide

News Detail

News Detail

Reach Your Saving Goal Quicker

Asset Publisher

ग्लोबल मनी वीक २०२६ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी वीक २०२६ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम



८ चैत्र, २०८२ 

नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा m“क्बचत :यलभथ त्बपिक” भन्ने नाराका साथ देशका विभिन्न ४४ स्थानहरुमा चैत्र २ देखी ८ गतेसम्म बिधार्थी तथा युवा लक्षित  वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गरेको छ ।
सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी सम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो । उक्त कार्यक्रमहरु कोशी प्रदेशको इटहरी, भोजपुर, बिराटनगर, बरगाछी,  बिर्तामोड, इलाम, दमक र फिदिम, मधेस प्रदेशको सिमरा, बर्दिबास, बिरगञ्ज,  चन्द्रनिगाहापुर, राजगढ,  पिडारी चौक र जनकपुर, बागमति प्रदेशको पाटन, धादिङ,  नारायणगढ र हेटौंडा, गन्डकी प्रदेशको दुलेगौंडा, पोखरा, आबुखैरेनी, बेसीशहर, दमौली, वालिङ, कावासोती, बिरौटा र शिशुवा,  लुम्बिनी प्रदेशको सुनछहारी, दाङ, बुटवल, भैरहवा, सन्धिखर्क, लमही  र रामपुर बजार, कर्णाली प्रदेशको सुर्खेत  र चामुण्डा, सुदुर पश्चिम प्रदेशको धनगढी, गन्यापधुरा, डडेलधुरा, महेन्द्रनगर, शिबनाथ, अत्तरीया र टिकापुर लगायतका विभिन्न स्थानहरुमा सञ्चालित कार्यक्रम मार्फत ३००० भन्दा बढी विद्यार्थी तथा युवाहरु लाभान्वित भएका थिए ।

Nepal Currency Converter Web Content

Nepal Services Remittances

भारतबाट रेमिट्यान्स

TRENDING PRODUCT

ट्रेन्डिङ उत्पादन

 class=
शैक्षिक कर्जा
Education Loan
 class=
NSBL आवर्ती जम्मा
Recurring Deposit
 class=
NSBL कर्पोरेट तलब प्याकेज
Salary Package
 class=
विश्व यात्रा कार्ड
Vishwa Yatra Card
 class=
SME कर्जा
SME Loans
 class=
आवास कर्जा
Housing Loan