नयाँ के छ
-
30/04/2024
प्रेस विज्ञप्ति-नेपाल एसबिआई बैंक लि. रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ ।
-
14/04/2024
नेपाल एसबिआई बैंक लि. र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटल प्रा.लि.(न्युरो अस्पताल) विराटनगर, मोरङ बिच नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
-
14/04/2024
प्रेस विज्ञप्ति-एनएसबीएलले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी(एसबीजीएच) सँग विभिन्न सेवाहरूमा छुट उपलब्ध गराउन एमओयूमा हस्ताक्षर गरेको छ।